Isaiah 28:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका सबै टेबिलहरू बान्ताले भरिएका छन् र एउटै पनि सफा ठाउँ छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै टेबिलहरू बान्ताले भरिएका छन्। फोहोर नभएको ठाउँ एउटै पनि छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै टेबुलहरू बान्ताले भरिएका छन्; अनि फोहोर नभएको ठाउँ एउटै पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू सपना देख्छन् अगमवक्ताहरू मातेका हुन्छन्। निणर्य लिदाँ न्यायधीशहरू मातेको हुन्छन्।