Isaiah 29:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको वेदी यरूशलेम नाश हुनेछ! दाऊदले छाउनी बनाएको सहर नाश हुनेछ। एक, दुई वर्ष बितून्, चाड-बाड आऊन्, जाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँलाई धिक्‍कार! अरीएल, अरीएल, सहर जहाँ दाऊदले बसोबास गर्थे। वर्षमाथि वर्ष थप्‍दै जाओ र चाड़हरू फेरो मार्दैआऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाय अरीएल, अरीएल तँलाई धिक्‍कार! त्यो सहर, जहाँ दावीदले बसोबास गर्थे। वर्षमाथि वर्ष थप्दै जा। र तेरा चाडहरूको चक्र चलिरहोस्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुहुन्छ, “अरीएलमा हेर! अरीएल। त्यो शहर, जहाँ दाऊदले छाउनी बनाएका थिए। उसको छुट्टीहरू, र्बष पछि लगातार भयो।