Isaiah 29:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयमा घनघोर जङ्गल खेतको मैदान हुनेछ र खेतको मैदानचाहिँ जङ्गलमा बदलिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छिट्टै नै के लेबनान एउटा मलिलो खेतमा परिवर्तन हुँदैन र? अनि मलिलो खेतचाहिँ वनजस्तो देखिँदैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयमै के लेबनान एउटा मलिलो खेतमा परिणत हुनेछैन र? अनि मलिलो खेतचाहिँ एउटा जङ्गलमा बदलिँदैन र?
Nepali ERV (पवित्र बाइबल)
यो सत्य हो। केही समय पछि कर्मेल पर्वत झैं लबानोनले मलिलो माटो पाउनेछ अनि कर्मेल पर्वतको खेतहरू बाक्ला बन जस्तै हुनेछन्।