Isaiah 29:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन आउँदा अरूले पुस्‍तक पढेको बहिराले सुन्‍नेछ र अन्‍धकारमा बास गर्ने अन्‍धोले देख्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो दिन बहिराले पुस्‍तकको मुट्ठामा लेखिएका वचन सुन्‍नेछ, र घोर अँध्‍यारोबाट अन्‍धाको आँखाले देख्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन बहिराहरूले चर्मपत्रका वचनहरू सुन्‍नेछन्; अनि धमिलोपन र अन्धाकारबाट अन्धाहरूका आँखाले देख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ।