Isaiah 29:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीब र नम्र मानिसहरूले फेरि एक पल्ट परमप्रभु इस्राएलका पवित्र परमेश्वरले दिनुहुने आनन्द पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नम्रहरूले फेरि परमप्रभुमा आनन्द मनाउनेछन्, र आवश्यकतामा परेकाहरूले इस्राएलका परमपवित्रमा रमाहट गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि एक पल्ट नम्रहरू याहवेहमा रमाउनेछन्; खाँचोमा परेकाहरू इस्राएलका पवित्र परमेश्वरमा आफ्नो आनन्द मनाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले दीन, दुःखीहरूलाई खुशी बनाउनु हुनेछ। ती दुखी मानिसहरूले इस्राएलको परम पवित्रतामा आनन्द मानाउनेछन्।