Isaiah 29:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू मानिसहरूलाई अत्‍याचार गर्न र परमेश्‍वरलाई अपमान गर्नेहरूको नाम-निशाना मेटिनेछ। हरेक पापी नाश हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निर्दयी मानिसहरूको केही नाउँनिशानै रहनेछैन। निन्‍दा गर्नेहरू लोप हुनेछन्, र दुष्‍ट काममा नजर लाउनेहरू संहार गरिनेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निर्दयीहरू लोप हुनेछन्, ठट्टा गर्नेहरू हराएर जानेछन्; अनि दुष्‍टतामा ध्यान दिनेहरू सबै काटिएर ढालिनेछन्;
Nepali ERV (पवित्र बाइबल)
दुष्ट र निर्दयी मानिसहरूको अन्त भएपछि यस्तो घटना हुनेछ। जब ती मानिसहरूले नराम्रा कामहरू गर्दै आनन्द लुटिरहेको दिनहरू समाप्त भएपछि यस्तो घटना हुनेछ।