Isaiah 29:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खहरूले बुद्धि पाउनेछन् र सधैँ गनगन गर्नेहरू शिक्षा प्राप्त गर्न रमाउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आत्मामा भ्रममा परेकाहरूले पनि समझ प्राप्त गर्नेछन्, र गनगनाउनेहरूले शिक्षा ग्रहण गर्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आत्मामा पथभ्रष्ट भएकाहरूले समझ पाउनेछन्; गनगनेहरूले सल्लाह ग्रहण गर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
धेरै जना मानिसहरूले बुझेनन् यसैले तिनीहरूले गल्ती कामहरू गरे। ती मानिसहरूले बुझेनन्, तर तिनीहरूले आफ्नो शिक्षा पाउनेछन्।”