Isaiah 29:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए यरूशलेम, तँमाथि आइलाग्ने विदेशीहरू सबै धुलोझैँ उडाइनेछन् र तिनीहरूका डरलाग्दा सेनाहरू भुसझैँ उडिजानेछन्। अचानक र नचिताएका बेलामा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तेरा धेरै शत्रुहरूचाहिँ धूलोका मसिना कणजस्ता हुनेछन्, र निर्दयीहरूको भीड़चाहिँ उड़ाइएको भुसजस्तै हुनेछ। झट्टै पलभरिमा नै
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तेरा धेरै शत्रुहरू धुलोझैँ हुनेछन्, र निर्दयी दलहरू उडाइएको भुसझैँ हुनेछन्। अचानक एकै क्षणमा,
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ धूलोका कणहरू जस्तै धेरैजना विदेशीहरू छन्। त्यहाँ हावामा उडने फूलको पराग जस्तै धेरै क्रुर मानिसहरू छन्। अचानक तिमीकहाँ नै आउनेछन्।