Isaiah 3:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब प्रभु, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट मानिसका सहाराका हरेक थोक र हरेक व्यक्ति हटाउन लाग्नुभएको छ। उहाँले तिनीहरूका भोजन र पानी,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हेर, प्रभु, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट आपूर्ति र समर्थन, भोजन र पानीका सबै आपूर्ति,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हेर, प्रभु सेनाहरूका याहवेहले यरूशलेम र यहूदाबाट सर-सामान र सहारा दुवै लैजान लाग्नुभएको छ: सबै भोजनका सरसामानहरू र पानीका मुहानहरू,
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ।