Isaiah 3:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले न्यायलयमा न्याय आसन ग्रहण गर्नुहुन्छ, आफ्ना प्रजाको पक्षमा न्याय गर्न उहाँ तयार हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु न्यायालयमा आफ्नो स्थान लिनुहुन्छ, आफ्नो प्रजाको इन्साफ गर्नलाई उहाँ उठ्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ; उहाँ मानिसहरूको न्याय गर्न खडा हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूको न्याय गर्नकोलागि परमप्रभु खडा हुनुहुन्छ।