Isaiah 3:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दिन आउँदै छ, जब परमप्रभुले यरूशलेमका स्त्रीहरूबाट ती सबै गहनाहरू खोस्नुहुनेछ, जसमा तिनीहरू घमण्ड गर्छन्, जस्तै: खुट्टाका कल्ली, शिरका शिरबन्दी, गलाका हार
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन परमप्रभुले तिनीहरूका सिङ्गारका गहनाहरू, अर्थात् चुरा र शिरबन्दी, चन्द्रहार,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू,
Nepali ERV (पवित्र बाइबल)
त्यस बेला परमप्रभुले तिनीहरूको घमण्डको सबै थोक, सुन्दर कल्लीहरू, सूर्य र चन्द्रमा जस्तै देखिने कण्ठहार लैजाउनु हुनेछ।