Isaiah 3:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राम्रा-राम्रा वस्‍त्र, अलखा, खास्‍टो र थैली,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन्‍दर पोशाक, अलखा, कोट र थैली,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मसिनो वस्त्रहरू, अलखा र ओढ्नेहरू, थैलीहरू,
Nepali ERV (पवित्र बाइबल)
दामी पोषाकहरू, टोपीहरू शालहरू र थैलीहरू,