Isaiah 3:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऐना, सुतीका रुमाल, दुपट्टा, शिरमा लाउने घुम्टो सबै खोस्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाते-ऐना र मसिनो मलमल, मुकुट र दोसल्लाहरू हटाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्लाहरू खोसेर लैजानुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
ऐनाहरू, मलमलका पोषाकहरू, फेटाहरू, र लामा शलहरू।