Isaiah 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यसले यस्तो जवाफ दिनेछ, “म त हुन्न है! म तिमीहरूलाई केही सहायता गर्न सक्दिनँ। मसित लुगाफाटा वा खानेकुरा केही छैन। तिमीहरूले मलाई आफ्नो अगुवा नबनाओ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यस दिन त्यसले चर्को सोरमा भन्नेछ, “भत्केकोलाई बनाउने मेरो त उपाय नै छैन। मेरो घरमा भोजन र लुगाफाटा नै छैन। मलाई मानिसहरूका नेता नबनाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यस दिन त्यसले कराएर भन्नेछ, “म उपचार गर्ने मानिस होइन। मेरो घरमा भोजन र वस्त्र केही पनि छैन; मलाई मनिसहरूका अगुवा नबनाओ।”
Nepali ERV (पवित्र बाइबल)
तर त्यो भाइले भन्नेछ, “म तिमीलाई साथ दिन सक्तिनँ। घरमा मसंग प्रशस्त भोजन र लुगाहरू छैन्। तिमी मलाई तिमीहरूका अगुवा नबनाऊ।”