Isaiah 30:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू अगमवक्ताहरूलाई चुप लाग्न भन्दछन्। तिनीहरू भन्दछन्, “हामीलाई ठीक कुरा के हो, सो भन्नुपर्दैन। हामी जे सुन्न चाहन्छौं, झूटै भए पनि त्यो भन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दर्शन देख्नेहरूलाई तिनीहरू भन्दछन्, “अब उसो दर्शन नदेख!” तिनीहरू अगमवक्ताहरूलाई भन्दछन्, “हामीलाई ठीक कुराहरूको दर्शन नदेओ! हामीलाई मनपर्दा कुराहरू भन, भ्रमात्मक अगमवाणी कह।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू दर्शीहरूलाई भन्छन्, “अब उसो दर्शन नदेख!” अनि अगमवक्ताहरूलाई भन्छन्, “अबदेखि ठिक कुराहरूको दर्शन हामीलाई नदेओ! हामीलाई चाखलाग्दा कुराहरू भनिदेओ, छलका अगमवाणी भनिदेओ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ्य अनुभव हुन सकोस्। हाम्रा लागि असल कुराहरू मात्र हेर।”