Isaiah 30:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रो बाटोबाट टाढा होऊ र बाटो नथुन। इस्राएलका पवित्र परमेश्‍वरबारे हामी केही सुन्‍न चाहँदैनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो बाटो छोड़, यो मार्गबाट हट, र इस्राएलका परमपवित्रसित हाम्रो सामना गर्न बन्‍द गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस मार्गलाई त्यागिदेओ, यस मार्गबाट हटिदेओ; अनि हामीलाई इस्राएलका पवित्र परमेश्‍वरसित आमने-सामने गराउन छोडिदेओ!”
Nepali ERV (पवित्र बाइबल)
ती कुराहरूलाई हेर्न छाडिदेऊ जुन साँच्चि नै हुनेछ। हाम्रो बाटोबाट निस्की हाल अनि इस्राएलका परमपवित्रको बारेमा भन्न छोड।”