Isaiah 30:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलका पवित्र परमेश्वर यसो भन्नुहुन्छ, “तिमीहरू मेरो कुराको वास्ता गर्दैनौ र हिँसा र छल-कपटमा भरोसा गर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण इस्राएलका परमपवित्र भन्नुहुन्छ, “तिमीहरूले यस समाचारलाई इन्कार गरेका छौ, र अत्याचारमाथि र छलका कुरामा भर परेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएलका पवित्र परमेश्वर भन्नुहुन्छ: “तिमीहरूले यस समाचारलाई इन्कार गरेका हुनाले, र अत्याचारमा भरोसा गरेका हुनाले, र छलमा भर परेका हुनाले,
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका परमपवित्र भन्नुहुन्छ, “परमप्रभुबाट आएका सन्देश स्वीकार गर्न तिमीहरू मानेनौ। तिमीहरू लडाइँ गर्न र झूटोको सहायतामा बाँच्न चाहन्छौ।