Isaiah 30:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू दोषी छौ। तिमीहरू माथिदेखि तलैसम्म चिरा परेको अग्लो पर्खालजस्ता छौ, तिमीहरू अचानक ढल्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यो पाप तिमीहरूका निम्ति पुट्ट निस्केर तुरुन्तै खस्न लागेको एउटा अल्गो पर्खालजस्तै हुनेछ, जो क्षणभरमा एक्कासि ढल्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो पाप तिमीहरूका निम्ति अग्लो पर्खाल चर्किएर ढल्न लागेजस्तै हुनेछ, जुन अचानक एकै क्षणमा भत्किएर जानेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू ती कुराहरूको दोषी छौ। यसकारण तिमीहरू र्चकिएको अग्लो पर्खाल जस्तो छौ। त्यो पर्खाल अचानक ढल्नेछ र टुक्रा-टुक्रा हुनेछ।