Isaiah 30:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिमीहरूलाई सङ्कष्‍टको समयमा जान लगाए पनि उहाँ आफैं तिमीहरूलाई शिक्षा दिन तिमीहरूका साथ रहनुहुनेछ र तिमीहरूले अझै उहाँको खोजी गर्नुपर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिमीहरूलाई दु:खको रोटी र क्‍लेशको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू अझ लुकाइनेछैनन्‌। तिमीहरूका आफ्‍नै आँखाले तिमीहरूले तिनीहरूलाई देख्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुले तिमीहरूलाई विपत्तिको रोटी र कष्‍टको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू फेरि लुकाइनेछैनन्; तिमीहरूका आफ्नै आँखाले तिनीहरूलाई देख्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
अतीतमा, मेरो मालिकले तिमीहरूलाई दुख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन्। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ।