Isaiah 30:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा शत्रुहरूका किल्‍लाहरू कब्‍जा गरेको, तिनका मानिसहरू संहार भएको दिन, हरेक डाँडा र पर्वतबाट खोलाका पानी बगिआउँनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो ठूलो हत्‍याको दिन जब धरहराहरू भत्‍कन्‍छन्, तब सबै अल्‍गा-अल्‍गा पर्वतहरू र सबै उच्‍च डाँड़ाहरूमा पानीका खोलाहरू बग्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस भयानक संहारको दिनमा धरहराहरू ढल्दा प्रत्येक अग्लो पर्वत र हरेक ठूलो डाँडामा पानीका खोलाहरू बग्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक पहाड र पर्वतसित पानी भरिएको भञ्ज्याङ हुनेछन्। यी कुराहरू धेरै संख्यामा मानिसहरू मारिए पछि अनि भूमिमा धरहराहरू ढलेपछि मात्र हुनेछन्।