Isaiah 30:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको शक्ति र महिमा टाढैबाट देखिंदै छ। आगो र धुवाँले उहाँको क्रोध प्रकट गर्छ। उहाँ बोल्नुहुँदा उहाँका वचन आगोजस्तै बल्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, दन्केको क्रोध र उठिरहेको बाक्लो धूवाँमा टाढ़ाबाट परमप्रभु आउँदैहुनुहुन्छ। उहाँका ओठ क्रोधले पूर्ण र उहाँको जिब्रो भस्म गर्ने आगोजस्तै छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, याहवेहको नाम टाढाबाट बल्दो रिस र धुवाँको बाक्लो बादलसित आउँछ; उहाँका ओठहरू क्रोधले पूर्ण छन्; उहाँको जिब्रो भस्म पार्ने आगोजस्तो छ।
Nepali ERV (पवित्र बाइबल)
हेर! परमप्रभुको नाउँ सुदूर जग्गाबाट आइरहेछ। उहाँको क्रोध यस्तो आगो झैं छ जो धुवाँको कालो मुस्लोसित मिसिए जस्तै छ। परमप्रभुको मुख क्रोधले भरिएको छ र उहाँको जिव्रो ज्वाला जस्तो छ।