Isaiah 30:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मिश्रका राजा तिनीहरूको मद्दत गर्न शक्तिहीन हुनेछ र मिश्रले दिएको सुरक्षा विनाशमा टुङ्गिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फारोको रक्षाले तिमीहरूलाई लाजमा पार्नेछ, र मिश्रदेशको छत्रछायाले तिमीहरूमाथि शर्म ल्याउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर फारोको सुरक्षा तिमीहरूका निम्ति लज्जास्पद हुनेछ; इजिप्टको छहारीले तिमीहरूमा अपमान ल्याउनेछ।
Nepali ERV (पवित्र बाइबल)
“तर म तिमीहरूलाई भन्छु, मिश्रमा लुक्दैमा तिमीहरूलाई सहायता मिल्छ भन्ने छैन्। मिश्र तिमीहरूलाई बचाउन सक्ने योग्यको छैन्।