Isaiah 30:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्शूरीहरू परमप्रभुको सोर सुनेर डराउनेछन् र उहाँको दण्ड पाएर लड्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्शूर परमप्रभुको सोरले थर्कमान हुनेछ। उहाँले आफ्नो राजदण्डले तिनीहरूलाई प्रहार गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको सोरले अश्शूरलाई चकनाचुर पार्नेछ; आफ्नो राजदण्डले उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको आवाज सुनेपछि अश्शूर डराउने छ। परमप्रभुले अश्शूरलाई राजदण्डले हिर्काउनु हुनेछ।