Isaiah 30:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका राजदूत मिश्रका सोअन र हानेस सहरहरूमा आइपुगेका भए पनि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि तिनीहरूका अधिकृतहरू सोअनमा छन्, र तिनका राजदूतहरूचाहिँ हानेसमा आएका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूसित सोअनमा अधिकृतहरू भए तापनि र तिनीहरूका दूतहरू हानेसमा आइपुगे तापनि
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका अगुवाहरू सियोनमा गइसके र तिमीहरूका राजदूतहरू हानेसमा गए।