Isaiah 30:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका मानिसहरूलाई एउटा भर पर्न नसकिने र मद्दतको लागि आशा राखिएको समयमा मद्दत पुर्‍याउन नसक्‍ने जातिमाथि आफूले भरोसा राखेकोमा पछुताउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्‍तो जातिको कारण तिनीहरू सबै लाजमा पर्नेछन्, जो तिनीहरूका निम्‍ति निकम्‍मा छन्, जसले न त केही सहायता न केही लाभ ल्‍याउन सक्‍छन्, तर शर्म र गिल्‍ला मात्र ल्‍याउँछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका निम्ति काम नलाग्ने जातिहरूको कारण, जसले, न त सहायता ल्याउँछन्, न त लाभ नै दिन्छन्; तर खाली शर्म र अपमान मात्र ल्याउँछन्; तिनीहरूको कारण हरेक शर्ममा पर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरू निराश हुने छन्। तिनीहरू एक अर्का जातिमाथि भरपरि रहेका छन् जसले तिनीहरूलाई सघाउन सक्तैनन्। मिश्र काम न दामको छ मिश्रले साथ दिने छैन। मिश्रको कारणले लाज र गिल्ला पार्नेछ।”