Isaiah 30:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रले दिने मद्दत व्यर्थ छ। यसैले मेले मिश्रलाई ‘हानि नगर्ने अजिङ्गर’ भनी बोलाउने नाम दिएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशमा जसको सहायता एकदमै व्यर्थको छ। यसकारण मैले त्यसलाई केही नगर्ने राहाब भनेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने इजिप्टमा जसको सहायता एकदमै व्यर्थको छ, यसकारण मैले त्यसलाई केही नगर्ने राहाब भनेको छु।
Nepali ERV (पवित्र बाइबल)
त्यो मिश्र एकदमै व्यर्थको जाति हो। मिश्रको सहयोग व्यर्थको छ। यसैले मैले मिश्रलाई भनें, “केही पनि नगरी बस्ने राहाब हो।”