Isaiah 30:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू कस्ता छन् भनी त्यसको सधैँभरि रहने प्रमाण बनियोस् भनेर परमेश्वरले मलाई पुस्तकमा लेख्ने आदेश दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब जा, आउँदो समयको निम्ति अनन्त साक्षी होस् भनेर तिनीहरूका निम्ति एउटा पाटीमा, एउटा पुस्तकको मुट्ठामा त्यो लेख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब जा, आउँदा दिनहरूका निम्ति यो सधैँ साक्षी होस् भनेर, तिनीहरूको सामु यो एउटा पाटीमा लेख; यसलाई एउटा किताबमा लेखिराख।
Nepali ERV (पवित्र बाइबल)
अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।