Isaiah 31:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रीहरू परमेश्‍वर होइनन्, तिनीहरू मानिस मात्र हुन्। तिनीहरूका घोडा अलौकिक होइनन्। परमप्रभुले आफ्‍नो काम गर्नुहुँदा बलियो जाति धुलोपिठो पारिनेछ र तिनीहरूले सहायता गरेको कमजोर जातिचाहिँ पछारिनेछ। ती दुवै एकसाथ नष्‍ट हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मिश्रीहरू त मानिसहरू हुन्‌ र परमेश्‍वर होइनन्‌। तिनीहरूका घोड़ाहरू शरीर हुन्, आत्‍मा होइनन्‌। जब परमप्रभुले आफ्‍नो हात पसार्नुहुनेछ, तब सहायता गर्नेले ठोकर खानेछ, र सहायता पाउने लोट्‌नेछ, र ती दुवै एकैसाथ नष्‍ट हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टियनहरू मानिस मात्र हुन्, परमेश्‍वर होइनन्; तिनीहरूका घोडाहरू शरीर हुन्, आत्मा होइनन्। जब याहवेहले आफ्नो हात पसार्नुहुन्छ, तब सहायता गर्नेले ठेस खानेछ; र सहायता पाउने पनि लोट्नेछ; ती दुवै एकैसाथ नष्‍ट हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मिश्रका जनताहरू केवल मानिसहरू मात्र हुन् परमेश्वर होइनन्। मिश्रबाट आएका घोडाहरू केवल पशुहरू मात्र हुन् आत्मा होइनन्। परमप्रभुले आफ्नो हात फैलाउँनु हुनेछ र सहायता गर्नेहरू पराजित हुनेछन्। अनि सहायता चाहाने मानिसहरू पतन हुनेछन्। ती सबै मानिसहरू-सँगै नाश हुनेछन्।