Isaiah 31:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी चरा आफ्‍ना बचेराको रक्षा गर्न गुँडमाथि उडिरहन्‍छ, त्‍यसरी नै म सर्वशक्तिमान् परमप्रभुले यरूशलेमलाई रक्षा गर्नेछु र त्‍यसको बचाउ गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चराहरूले आफ्‍ना गुँडलाई रक्षा गरेझैँ सर्वशक्तिमान्‌ परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ। उहाँले त्‍यसलाई रक्षा गर्नुहुनेछ, र त्‍यसलाई छुटाउनुहुनेछ। उहाँ त्‍यसबाट भएर जानुहुनेछ र त्‍यसलाई छुटाउनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चराहरूले आफ्नो गुँडको रक्षा गरेझैँ सेनाहरूका याहवेहले यरूशलेमको रक्षा गर्नुहुनेछ। उहाँले त्यसलाई रक्षा गर्नुहुनेछ, र त्यसलाई छुटाउनुहुनेछ। उहाँ त्यसबाट भएर जानुहुनेछ र त्यसलाई छुटाउनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
चराहरू आफ्ना गुँडहरूमाथि उडीरहे जस्तै गरी सेनाहरूका परमप्रभुले यरूशलेमलाई बचाउनु हुन्छ। परमप्रभुले उसलाई बचाउनु हुन्छ। परमप्रभुमाथिबाट जानुहुनेछ र यरूशलेमलाई बचाउनु हुनेछ।