Isaiah 31:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो समय आउँदै छ कि तिमीहरू सबैले आफ्‍ना पापपूर्ण हातले बनाएका सुन र चाँदीका मूर्तिहरू फ्‍याँक्‍नेछौ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने त्‍यस दिन तिमीहरू हरेकले आफ्‍ना सुनका र चाँदीका मूर्तिहरू, जो तिमीहरूले आफ्‍नै पापी हातले बनाएका छौ, तिनलाई इन्‍कार गर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि त्यस दिन तिमीहरूले आफ्ना पापी हातले बनाएका चाँदी र सुनका मूर्तिहरू त्याग्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तब मात्र मानिसहरू ती सुन र चाँदीले बनिएका मूर्तिहरू पूज्न छाडनेछन्। तिमीहरूले ती मूर्तिहरू बनाएर साँच्चि नै पाप कमायौ।