Isaiah 31:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्शूरीहरू लडाइँमा नाश पारिनेछन् तर मानिसको शक्तिद्वारा होइन। अश्शूरीहरू लडाइँको मैदानबाट भाग्नेछन् र तिनीहरूका ठिटाहरू कमारा बनाइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अश्शूरीहरू तरवारले ढालिनेछन्, जुन तरवार मानिसबाटको होइन। त्यसै तरवारले तिनीहरू नष्ट हुनेछन्, जो मरणशील मानिसको होइन। त्यस तरवारको अगाड़ि तिनीहरू भाग्नेछन्, र तिनीहरूका जवान मानिसहरूचाहिँ बेगारी काममा लगाइनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अश्शूरीहरू तरवारद्वारा नाश पारिनेछन्, तर मानिसबाटको तरवारले होइन। तिनीहरू तरवारको सामु भाग्नेछन्; अनि तिनीहरूका जवानहरू बेगारी काममा लगाइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यो साँचो हो अश्शूर तरवारले पराजित हुने नै छ। तर त्यो तरवार मानिसको तरवार हुने छैन्। अश्शूर परमप्रभुको तरवारदेखि भागि जाने छ। तर युवकहरूलाई समातेर नोकर बनाइने छ।