Isaiah 32:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै दिन इमानदारीसित राज्‍य चलाउने र न्‍यायसाथ शासन गर्ने अगुवाहरू हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, एक जना राजाले धार्मिकतामा राज्‍य गर्नुहुनेछ, र शासकहरूले न्‍यायसित शासन गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, एउटा राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ; अनि शासकहरूले न्यायपूर्वक शासन गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
यो कुरा ध्यान दिएर सुन जो म भन्छु। राजा सदाचारी हुनु पर्छ जसले दया ल्याउन सक्छ। अगुवाहरूले मानसिहरूलाई नेतृत्व दिंदा निष्पक्ष निर्णय लिनु पर्छ।