Isaiah 32:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले तिमीहरू सन्‍तुष्‍ट होऔला, एक वर्षभित्रमा तिमीहरू हताश हुनेछौ किनभने तिमीहरूले टिप्‍नलाई अङ्‌गुरको फल र अरू कुनै फलफूल हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबको एक वर्षभन्‍दा केही बढ़ी समयमा तिमी निर्धक्‍क बस्‍नेहरू काँप्‍नेछौ। दाखको फसलै हुनेछैन, र फलहरूको फसल पनि हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक वर्षभन्दा केही बढी समयमा तिमीहरू सुरक्षित ठान्‍नेहरू काँप्नेछौ; अङ्‌गुरको फसलै हुनेछैन, र फलको कटनी हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तिमी स्त्री मानिसहरूले अहिले सुरक्षित अनुभव गरिरहेका छौ, तर एक वर्ष पछि तिमीहरू कष्टमा पर्ने छौ। किन? किनभने तिमीहरूले आउने वर्षमा दाखहरू बटुल्न सक्ने छैनौ। त्यहाँ बटुल्नलाई दाखहरू नै हुनेछैन्।