Isaiah 32:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शोक गरेर छाती पिट किनभने ती मलिला खेत र दाखबारीहरू नष्ट पारिएका छन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहरलाग्दा खेतहरू र फल दिने दाखका बोटहरूका निम्ति,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असल खेतहरूका निम्ति, फलदायक दाखको निम्ति आफ्ना छाती पिट;
Nepali ERV (पवित्र बाइबल)
ती शोकमा लगाउने लुगाहरू आफ्ना दुखहरूले भरिएका छातीमा लगाऊ। डाको छोडेर विलाप गर, किनभने तिमीहरूका खेतहरू रित्ता छन्। तिमीहरूका दाखका बोटहरूले एकपल्ट फल दिए तर अहिले तिनीहरू रित्ता छन्।