Isaiah 32:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र काँडे-झ्‍याङ र सिउँडीहरू मेरा प्रजाका जमिनमा उम्रेका छन्। आनन्‍दले मानिसहरू बास गरेका घरहरू र मन-मोजले भरेको सहरको निम्‍ति रोओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र काँढ़ा र सिउँड़ी उम्रेका मेरा मानिसहरूका जमिनको निम्‍ति छाती पिट्‌दै रोओ। हो, रमाहटका सबै घरहरूका निम्‍ति र आमोदप्रमोदको यस सहरको निम्‍ति विलाप गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मेरो जातिका देशको निम्ति, काँडा र सिउँडीले ढाकेको देशका निम्ति— हो, सबै आनन्द मनाउने घरहरूका निम्ति, र यो आनन्दको सहरको निम्ति बिलौना गर।
Nepali ERV (पवित्र बाइबल)
मेरा मानिसका जमीनका लागि डाँको छोडेर रूनु। किनभने त्यहाँ काँढा र सिउँडी मात्र उम्रनेछ। ती शहरको निम्ति अनि सबै घरहरूको निम्ति बिलाप गर जुन एक पल्ट आनन्दले भरिपूर्ण थिए।