Isaiah 32:15 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एक पल्ट परमेश्वरले हामीकहाँ आफ्ना आत्मा पठाउनुहुनेछ। बाँझो जमिन मलिलो हुनेछ र खेतमा अन्नको असल उब्जनी हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माथिबाट हामीमाथि आत्मा नखन्याइञ्जेलसम्म र मरुभूमि मलिलो खेतबारी र मलिलो खेतबारी वनजस्तो नबनुञ्जेलसम्म।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म माथिबाट हामीमा आत्मा खन्याइदैन, र मरुभूमि मलिलो खेत हुँदैन, र मलिलो खेत जङ्गलझैँ देखिँदैन;