Isaiah 32:16 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशमा जहीँकहीँ ठीक काम गरेको र न्‍याय गरिएको पाइनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस मरुभूमिमा न्‍यायले वास गर्नेछ, र मलिलो खेतबारीमा धार्मिकताले वास गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको न्यायले त्यस मरुभूमिमा वास गर्नेछ। अनि मलिलो खेतमा उहाँको धार्मिकता रहनेछ।