Isaiah 32:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले ठीक काम गर्नेछन् र सदाको निम्ति शान्ति र सुरक्षा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धार्मिकताको फल शान्ति हुनेछ, र धार्मिकताको फलको नतीजाचाहिँ सदाको निम्ति शान्ति र भरोसा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धार्मिकताको फल शान्ति हुनेछ; अनि धार्मिकताको प्रभाव सदाको निम्ति चैन र भरोसा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शुन्य र शान्तिमय ठाउँमा बस्ने छन्।