Isaiah 32:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरका मानिसहरू निष्‍फिक्री हुनेछन् र तिनीहरूका घरमा शान्‍ति र कुशलताले बास गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो प्रजाचाहिँ शान्‍तिको वासस्‍थान, सुरक्षित घरहरू, र हल्‍ला नहुने विश्रामका ठाउँहरूमा बस्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानहरूमा, सुरक्षित घरहरूमा र शान्त विश्राम स्थलहरूमा बस्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा मानिसहरू एकदमै सुरक्षित अनि शान्तिपूर्ण ठाउँमा बस्नेछन्।