Isaiah 32:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(जङ्गलमा असिनापर्नेछ र सहर नष्ट पारिनेछ)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
असिनाले वन सोतर पारे तापनि तथा सम्पूर्ण सहर समतल बनाइए तापनि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असिनाले जङ्गललाई पूरै ढाके तापनि सहर पूर्ण रूपले समतल भए तापनि
Nepali ERV (पवित्र बाइबल)
तर यी कुराहरू हुन अघि नै वन-पतन हुनै पर्छ। त्यो शहर परास्त हुनै पर्छ।