Isaiah 32:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू हरेक बतासबाट बाँच्‍ने ओत र आँधीबाट लुक्‍ने शरणस्‍थानझैँ हुनेछ र तिनीहरू मरुभूमिमा बहने खोला र सुख्‍खा जमिनको विराट् चट्टानको छायाँझैँ हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रत्‍येक मानिस बतासबाट शरणस्‍थान, र आँधीबेहरीबाट आश्रय लिने ठाउँ, मरुभूमिमा पानी भएका खोलाहरू, र सुक्‍खा भूमिमा ठूलो चट्टानको छायाजस्‍तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक मानिस बतासबाट जोगिने आश्रय र आँधीबाट जोगिने शरणस्थानझैँ, मरुभूमिमा पानीको खोलाझैँ, र तिर्खाएको जमिनमा एउटा ठूलो चट्टानको छायाझैँ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि यस्तो हुन्छ भने राजा हावा पानीबाट लुक्ने ठाउँ हुनुहुनेछ अनि सुक्खा जमीनमा पानीको धारा हुनुहुनेछ। यस गरम ठाउँमा ठूलो चट्टानको शीतल छाँया हुनेछ।