Isaiah 32:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूका खाँचो देख्‍न र सुन्‍न तिनीहरूका आँखा र कान खुल्‍ला रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यतिखेर हेर्नेहरूका आँखा फेरि बन्‍द हुनेछैनन्, र सुन्‍नेहरूका कानले सुन्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब देख्नेहरूका आँखा फेरि बन्द गरिनेछैन; अनि सुन्‍नेहरूका कानले सुन्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू राजासँग सहायता माग्नलाई त्यतातिर जान्छन् अनि मानिसहरूले साँच्चै नै उहाँका कुरा सुन्नेछन्।