Isaiah 32:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू अबदेखि उसो अधीर हुनेछैनन् तर समझशक्तिसाथ काम गर्नेछन् अनि भनेका कुरा पुर्याउँनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अधीरहरूका मनले जान्नेछन्, र भकभके जिब्रो बुझिनेछ र सफासित बोल्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अविवेकीको मनले समझशक्तिसाथ बुझ्नेछ; अनि भकभकाउने जिब्रोले स्पष्ट र सफासँग बोल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू जो अहिले अन्यौलमा परेका छन्, पछि तिनीहरू बुझ्न सक्ने योग्यका हुनेछन्। जुन मानिसहरूले स्पष्ट बोल्न सक्दैनन् तिनीहरू अब स्पष्ट र छिटो बोल्नेछन्।