Isaiah 32:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले पनि मूर्खलाई आदरणीय ठान्‍दैनन् वा दुष्‍टलाई इमानदार भन्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्ख मानिस फेरि कहिल्‍यै भला मानिस भनिनेछैन, न त बदमाशलाई ठूलो आदर नै दिइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खलाई फेरि भद्र भनिनेछैन, न त बदमासलाई उच्‍च आदर दिइनेछ।
Nepali ERV (पवित्र बाइबल)
मूर्ख मानिसहरूलाई महान मानिसहरू भनिने छैन्। मानिसहरूले तिनीहरूलाई आदर गर्दैनन्। जसले गुप्त रूपमा योजना बनाउँछन्।