Isaiah 32:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आदरणीय मानिसले इमानदारीसित काम गर्छ र जे ठीक छ, त्यसको लागि अटल भई उभिंदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भला मानिसले भला कामहरूको उपाय रच्दछ, र भला कार्यमा नै त्यो अड़िरहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर भलादमीले भलो युक्ति रच्दछ; अनि भलो कामहरूद्वारा नै त्यो खडा रहन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर असल अगुवाको योजनाहरू राम्रो काम गर्नलाई नै हुँदछ। अनि ती असल कुराहरूले नै उसलाई असल अगुवा बनाउदैछ।
Recommended Reading