Isaiah 33:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले जाति-जातिलाई भन्नुहुन्छ, “अब म काम गर्नेछु। म कति शक्तिशाली छु, त्यो म देखाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु। अब म उच्च पारिनेछु। अब म माथि उठाइनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब म उठ्नेछु” याहवेह भन्नुहुन्छ। “अब म उच्च पारिनेछु; अब म उचालिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, भन्नुहुन्छ, “अब म उभिनेछु र मेरो महानता देखाउँछु। अब म मानिसहरूकालागि महत्वपूर्ण हुनेछु।