Isaiah 33:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एक पल्ट तिमीहरूले चारैतिर फैलिएर गएको राज्यमा एउटा राजाले गौरवसाथ राज्य गरेका देख्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछन्, र टाढ़ासम्म फैलिएको देशलाई देख्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछ, र टाढासम्म फैलिएको देशलाई देख्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले आफ्ना आँखाहरूले राजालाई उहाँको आफ्नो सुन्दरतामा देख्नेछौ। तिमीहरूले महान देश देख्नेछौ।