Isaiah 33:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, हामीहरूमाथि दया गर्नुहोस्। हामीले तपाईंमा आशा गरेका छौं, दिन-दिन हाम्रो रक्षा गर्नुहोस् र कष्‍टका समयमा हामीलाई बचाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्‌। हामी तपाईंको चाहना गर्दछौं। बिहानैपिच्‍छे तपाईं हाम्रा शक्ति र दु:खमा हाम्रो उद्धार हुनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्; हामी तपाईंको बाटो हेरिरहन्छौँ; हरेक बिहान हाम्रो सामर्थ्य र विपत्तिमा हाम्रो मुक्ति बन्‍नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, ‘हामीमा अनुग्रह गर्नुहोस्। हामी तपाईंको सहायतकोलागि पर्खिरहेका छौं। परमप्रभु, हामीलाई प्रत्येक बिहान शक्ति प्रदान गर्नुहोस कष्टमा हाम्रो उद्धार हुनुहोस।