Isaiah 33:21 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्नो गौरव हामीलाई देखाउनुहुनेछ। हामी चौडा नदी र खोलाहरूछेउ बास गर्नेछौं तर शत्रुका जहाजहरू त्यहाँ चल्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ। त्यो ठूला-ठूला नदीहरू र खोलाहरूको ठाउँ हुनेछ। पतवारले चलाइने डुङ्गाहरू त्यहाँ चल्नेछैनन्। ठूलो जहाज पनि त्यहाँ जानेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ याहवेह हाम्रो पराक्रमी परमेश्वर हुनुहुनेछ। त्यो चौडा नदीहरू र खोलाहरू भएको ठाउँजस्तै हुनेछ। पतवारले चलाइने कुनै युद्ध जहाज त्यहाँ चल्नेछैन; कुनै शक्तिशाली जहाज त्यहाँबाट भएर चल्नेछैन।