Isaiah 33:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले हाम्रो निम्‍ति लडाइँ गरिदिनुहुँदा तपाईंको आवाजको गर्जन सुनेर जाति-जातिहरू भाग्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका सोरको गर्जनमा मानिसहरू भाग्‍छन्‌। तपाईं उठ्‌नुहुँदा जाति-जातिहरू छरपष्‍ट हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको सेनाको गर्जनको आवाजमा मानिसहरू भाग्छन्; तपाईं खडा हुनुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको प्रभावपूर्ण सोरले मानिसहरूलाई भयभीत पार्दछ। अनि तिनीहरू तपाईंदेखि भाग्नेछन्। तपाईंको महानताले जातिहरूलाई भगाउँछ।”